काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स छोटो समयमा १० करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको छ । सञ्चालनमा आएको एक वर्षको अवधिमा कम्पनीले १० करोड बढी प्रिमियम संकलन गरेको हो । शाखा विस्तार...बाँकी
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् । बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा गभर्नर अधिकारीले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति ग्राहकको...बाँकी
काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितलाई स्व. लोकेन्द्र शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाही लाई घरैमा पुगेर बीमा दाबी...बाँकी
काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी ५ वर्षे (२०८१–८६) राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरेको छ। यो कार्ययोजना मन्त्रिपरिषदबाट असार १७ गते स्वीकृत भएको हो। यस कार्ययोजनाका मुख्यगरी ५ वटा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह...बाँकी
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८४२ प्रतिशत...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा एकसाथ सञ्चालनमा ल्याएको छ । यो संगैे बैंकको १९७...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छूट पाउने भएका छन् । कम्पनी र हस्पिटलबीच भएको सम्झौता अनुसार ग्राहकले छूट पाउने भएका हुन् । समझदारीपत्रमा हस्ताक्षर पश्चात्...बाँकी