News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआई बैंकले मनायो वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

    काठमाडौं । नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा बांकेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

    काठमाडौं । कृषकहरुको घरदैलोमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम बांके जिल्लाको खजुरा गाउँपालिकामा सम्पन्न गरेको हो ।...बाँकी

    हिमालयन लाइफद्वारा घातक रोग बापतको दावी भुक्तानी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड हेमजा शाखा द्धारा घातक रोग बापतको दावी रकम भुक्तानी गरेको छ । हेमजा शाखा प्रमुख शेर बहादुर बोटे सहितको टोलिले शाखामा रु ४ लाख ७६ हजार २ सय बीस...बाँकी

    सिटिजन लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचार निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी रु २...बाँकी

    मेटलाइफ नेपाल र जीवन विकास समाजबीच साझेदारी

    काठमाडौं । मेटलाइफ नेपालले गर्वका साथ आफ्नो दिगोपन पहलहरू अन्तर्गत, धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँगको साझेदारीको घोषणा गरेको छ । यस सहकार्य भित्र, मेटलाइफले पूर्वी नेपालको धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म...बाँकी

    एशियन लाइफको हरिवन शाखाद्वारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाले स्वर्गीय बिनोद कुमार दहालको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सो दाबी वापतको रकम स्व. दहालको श्रीमति उर्मिला देवी दहाललाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको...बाँकी

    सूर्यज्योति लाइफले माग्यो धेरै शाखाको लागि ठुलो संख्यामा कर्मचारी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ५ शाखामा कर्मचारी माग गरेको छ भने ट्रेनी असिस्टेन्टमा ७ शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक...बाँकी

    सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो। यो कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा असार २८...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई...बाँकी

    ट्रष्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने प्रस्ताव...बाँकी