News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले जेठ २३ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही जेठ २३ गतेदेखि २६ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ । तालिम कम्पनीको प्रधान कार्यालय काठमाडौंको...बाँकी

    सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि सहयोग प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेको छ । कोहलपुर नगरपालिका वडा...बाँकी

    नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा उप्रेती नियुक्त, ग्रहण गरे सपथ

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको...बाँकी

    रिलायबल नेपाल लाइफको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् एजेन्डा

    काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान...बाँकी

    बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यकः गभर्नर पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेको बताएका छन्। नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीसँग आजको भेटमा गभर्नर पौडेलले यस्तो...बाँकी

    ‘सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजना’को प्रोडक्ट एडभोकेटमा श्याम गुरूङ

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा श्याम गुरूङ कार्यरत छन् । ‘सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजना’मा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई...बाँकी

    पोखरामा एशियन लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज जेठ ७ गते पोखरा महानगरपालिका वडा नं. ३२ मा कायृक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरणले सबैमाझ बीमा सचेतना...बाँकी

    जेठ १८ बाट रु. ५ अर्बको ऋणपत्र बिक्री खुला गर्दै निफ्रा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यही जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। निफ्राले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’ जारी गर्ने भएको हो। यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले...बाँकी

    सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त

    काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो ।...बाँकी

    क्यूआर स्क्यान, नगद हाताहात : आरबिबीले सुरु गर्‍यो क्यूआर स्क्यानमार्फत नगद झिक्ने सेवा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो – सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर...बाँकी