काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद डा विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै बसेको गभर्नर सिफारिस...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख २३ हजार २९९ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान शेयरधनीहरुले मात्रै...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गरिएको १४ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरिएको छ। कम्पनीको गत वर्ष फागुन ११ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाले...बाँकी
काठमाडौं । संगठित क्षेत्रका लागि योगदामा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थापित सामाजिक सुरक्षा कोषको सञ्चालनमा महालेखा परीक्षकको कार्यालयले गम्भीर समस्या र चुनौती औँल्याएको छ। महालेखाको ६२ औँ प्रतिवेदनमा उल्लेख भए अनुसार कोषले...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले म्यानेजरियल स्किल डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ । २०८२ बैशाख ३१ देखि जेठ २ गते सम्म...बाँकी
काठमाडौँ । रिलायन्स फाइनान्स र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ तथा एनसीएचएलका...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक उत्सवको अबसरमा शाखा कार्यालय नौडाँडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रवर्द्धन कार्यक्रमको लागी कास्की जिल्ला पोखरा महानगरपालिका वडा २४ कास्कीकोट रहेको दोपहरे आमा समूहलाई आवश्यक फर्निचर...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतिशत छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र प्रेम दरवारबीच सम्पन्न...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा र साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय र छवटा प्रदेश कार्यालयमार्फत प्राधिकरणको ५७औं...बाँकी