News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सुरक्षण कोषका कर्मचारीको लापरबाहीले रु. ७५ लाख ब्याज नोक्सानी

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीको लापरवाहीले कोषले वर्षदिनमै ब्याजबापतको ७५ लाख रुपैयाँ आम्दानी गुमाएको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनका अनुसार कोषले ३ बैंकमा परिपक्व भएको २ अर्ब ५० करोड रुपैयाँ...बाँकी

    प्रभु बैंकका ग्राहकले इला कम्फर्ट होटल एण्ड रिसोर्टको सेवामा वशेष छुट पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बिशेष छुट पाउनेछन्...बाँकी

    वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा ३१ जना महिला उद्यमीलाई सम्मान

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जे ७ गते ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखी जेठ १० गते सम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत...बाँकी

    डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक दाहालको पदावधि समाप्त

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त भएको छ। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको हो । उनी २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा...बाँकी

    गोर्खाज फाइनान्सको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार काठमाडौं गौशाला स्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन...बाँकी

    नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर...बाँकी

    इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे शिखर इन्स्योरेन्स बन्यो सुरक्षित कम्पनी

    काठमाडौं । इक्रा नेपालबाट एए को रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत् २० लाख दाबी भुक्तानी

    काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाम शाखा सञ्चालनमा, २९७औँ शाखाको उद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार...बाँकी

    निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै सानिमा जीआईसी

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी जेठ २० गतेदेखि जेठ २२ गतेसम्म तालिम सञ्चालन गरिने जानकारी गराएको हो। कम्पनीको केन्द्रीय...बाँकी