News Portal

  • गृहपृष्ठ व्यापार व्यवसाय, समाचार

    महासंघका अध्यक्ष ढकाल र आइएमएफ-आईसीआईएफ नेपाल प्रमुखबीच भेटवार्ता, अर्थतन्त्रबारे छलफल

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच भेटवार्ता भएको छ। महासंघ सचिवालय टेकुमा बुधबार भेटवार्ता भएको हो। भेटवार्तामा आर्थिक वर्ष २०८२-८३ को...बाँकी

    पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : अध्यक्ष सिंह

    काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा आगामी आवको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक छलफलमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रसँग सम्बन्धित गम्भीर समस्याहरूबारे प्रकाश पार्दै सरकारको नीति...बाँकी

    कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

    कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौंं अधिवेशन अन्तर्गत आजको नवौंं बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली सरकारको नीति तथा...बाँकी

    सम्पदा लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

    काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना...बाँकी

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई संस्थाको प्रवक्ताको रूपमा नियुक्त गरेको छ । राष्ट्र बैंकको हालैको निर्णयअनुसार पण्डित अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक संचार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् । पण्डितले आर्थिक, मौद्रिक र...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५% सम्म छुट दिने प्रभु महालक्ष्मीको घोषणा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आज जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म कम्पनीबाट जारी बीमालेख व्यतित...बाँकी

    डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड“

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ। इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष...बाँकी

    संस्थापक समूहको ९% शेयर सर्वसाधारणमा परिणत गर्दै एनएमबि लघुवित्त

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा...बाँकी

    निफ्रा हरित ऊर्जा ऋणपत्रमा एक दिन थपियो आवेदन दिने म्याद

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद एक दिन थपिएको छ। निफ्राले गत जेठ १८ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा आज जेठ २१ गतेसम्म...बाँकी

    यातायात व्यवसायीलाई मन्त्री दाहालको आग्रह- संघीय कानुन नआउँदासम्म प्रक्रिया रोक्नूस्, सेवा बन्द नगर्नूस्

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूद्वारा सार्वजनिक यातायात बन्द गर्नु गलत निर्णय भएको बताएका छन् । उनका अनुसार सोमबार राति सरकार र यातायात व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि यातायात सञ्चालन नगर्नु...बाँकी