काठमाडौं । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत उच्च शिक्षा शाखाले सार्वजनिक सूचना जारी गर्दै उपकुलपति र कुलसचिव...बाँकी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढाइएको छ । एमालेको केन्द्रीय सचिवालयले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा भए पनि ‘उठ्नै नसक्ने’ स्थितिमा नरहेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गोयलले बैंकिङ...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होसियारीपूर्वक संरक्षण (ह्यान्डल विथ केयर) गर्न राज्य र सरोकारवाला निकायसँग आग्रह गरेका...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोषले घर तथा जग्गा धितोमा आधारित विभिन्न सापटीको किस्ता नियमित नगरेका सञ्चयकर्तालाई असोज मसान्तभित्र बक्यौता किस्ता बुझाउन ताकेता गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा भुक्तानी गर्नुपर्ने...बाँकी
काठमाडौं । उच्च अदालत पाटनले हिमालयन लाइफ इन्स्योरेन्सको सहायक प्रमुख कार्यकारी अधिकृतद्वयलाई र प्रबन्धक बिबेक कुमार शाहलाई निलम्बन गर्ने आदेश तत्काल स्थगनमा राख्न नेपाल बीमा प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ। हिमालयन लाइफका सञ्चालक...बाँकी
काठमाडौं । आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यले मेटलाइफ नेपालले किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग साझेदारी गरेको छ । यस साझेदारीअन्तर्गत कर्मचारी लाभ बीमा योजना अन्तर्गतका योग्य ग्राहकले अस्पतालमा भर्ना हुँदा...बाँकी
काठमाडौं । अभिकर्ता पेसालाई व्यावसायीक र मर्यादित बनाउन नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षा प्रणालीमार्फत अभिकर्ता इजाजतपत्रको परीक्षा सञ्चालन गरिरहेको छ। यस्तो परीक्षाका लागि प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ। मापदण्डअनुसारको पर्याप्त प्राविधिक पूर्वाधार उपलब्ध नहुँदा परीक्षार्थीहरु...बाँकी
काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो...बाँकी
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन् । बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा....बाँकी