News Portal

  • गृहपृष्ठ विमा, समाचार

    रिलायबल नेपाल लाइफको साधारणसभा आज, लाभांश पारितसँगै यस्ता छन् एजेन्डा

    काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आज असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित...बाँकी

    एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    काठमाडौं । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटल एण्ड रिर्सोटमा छुट

    काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको...बाँकी

    प्रभु महालक्ष्मी लाइफका आर्यन खान पाँचौं पटक एमडीआरटीमा छनोट

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ का लागि चयनमा पर्न सफल भएका छन् । यो उपलब्धि उनले पाँचौं...बाँकी

    नवनियुक्त गभर्नर पौडेललाई परिसंघको बधाई तथा शुभकामना

    काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका...बाँकी

    आइएमई लाइफले जेठ महिनामा भुक्तानी गर्‍यो २ करोड १२ लाख रुपैयाँ दाबी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनामा २ करोड १२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ८७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २१ वटा कन्भेस्नल पोलिसीको दावी...बाँकी

    कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाडौं । कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको हो। बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद...बाँकी

    आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए अनुसार सो शेयर बिक्रीमा ल्याएको हो...बाँकी

    कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको...बाँकी