Skip

News Portal

  • सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८२
    २० पटक
    २२ असोज, २०८२

    काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्