News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनआईएमबि एस क्यापिटलको एकिकृत कारोबार असार १८ बाट

    काठमाडौं । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलले असार १८ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएको छ । आए आपसमा गाभिएका यी दुई कम्पनीले एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्न लागेको हो । यी...बाँकी

    मदन भण्डारी स्मृति वाटिकालाई कृषि विकास बैंकको आर्थिक सहयोग

    काठमाडौं । कृषि विकास बैंकले मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समितिलाई आर्थिक सहयोग गरेको हो । बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक ९उपमहाप्रबन्धक०...बाँकी

    बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

    काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र...बाँकी

    राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्याे निजी क्षेत्रबाट सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ का मौद्रिक नीतिका...बाँकी

    सम्बृद्धि फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने

    काठमाडौं । सम्बृद्धि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिधिm गर्ने भएको छ । फाइनान्सले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको...बाँकी

    भोलि सार्वजनिक विदाको दिनमा पनि प्रभु लाइफले नियमित सेवा संचालन गर्ने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भोलि सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । १४ गते विहिकार बकर इद इद उल अजहा को अवसरमा सरकार देशभर सार्वजनिक विदा दिने भएपनि प्रभु लाइफले...बाँकी

    नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

    काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो...बाँकी

    सिटिजन्स बैंकले ज्येष्ठ नागरिक भवन निर्माण गर्नलाई दियो १ लाख रुपैयाँ

    काठमाडौं । सिटिजन्स बैंकले नेपालगन्ज स्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ । ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो । जसले...बाँकी

    एशियन लाईफले पाेखरामा पनि किन्याे पाँच तारे लक्जरी हाेटलकाे शेयर

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको जोनल हेड नभिन थापा ,प्रदेश प्रमुख राम बहादुर शाही र उप प्रदेश प्रमुख टेक राज आचार्य लागायत...बाँकी

    नबिल बैंक इन्फोसिस फिनाकलइनोभेसन अवार्डबाट पुरस्कृत

    काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकलइनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एनबैंकको सुरुवातको लागिनबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकलइनोभेसन अवार्ड २०२३ माप्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा बढी...बाँकी