News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सबैभन्दा धेरै नाफा गर्ने बैंक बन्यो नबिल, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ

    काठमाडौं । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५...बाँकी

    कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, निक्षेप र कर्जामा वृद्धि

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप...बाँकी

    वितरणयोग्य नाफामा सिटिजन्स बैंकको ७५९.५६ प्रतिशत छलाङ, नाफा ९६.१८ करोड रुपैयाँ

    काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २०.६० प्रतिशत घटेर ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड...बाँकी

    लक्ष्मी सनराइज बैंकको नाफा १.६५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

    काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकको चालु आर्थिक वर्ष २०८१÷८२को तेस्रो त्रैमासमा खुद नाफा २.२४ प्रतिशत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१...बाँकी

    एनआईसी एशिया बैंकको खुद नाफा १५.६७ करोड रुपैयाँ

    काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८...बाँकी

    एनआईएमबिको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ, आरओई ९.६७ प्रतिशत

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७...बाँकी

    ३७.१२ प्रतिशत बढ्यो ग्लोबल आइएमई बैंकको नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३७.१२ प्रतिशत बढाउँदै ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, ७ प्रतिशत ब्याजदर

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

    काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेश स्थीत बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिन भन्दा बढी...बाँकी

    माछापुच्छ्रे बैंकको नाफा रु. १ अर्ब माथि, मुख्य सूचकहरुमा सुधार

    काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष...बाँकी