News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशिया बैंकले ल्याएको लिलाम बिक्री पोर्टलमा यस्ता छन् सेवा

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ । बैंकले सञ्चालनमा...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा सम्पन्न, अझै ६ वर्षको वित्तीय प्रतिवेदन बाँकी

    काठमाडौं । सरकारी स्वामित्वको एक मात्र जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान) ले आठ वर्ष अघिको आर्थिक कारोबारको वित्तीय प्रतिवेदन बल्ल साधारण सभाबाट स्वीकृत गराएको छ। कमजोर संस्थागत सुशासनबाट गुज्रिरहेको यो...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको एजीएम आज हुँदै, के-के छन् एजेन्डा ?

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले आज प्रथम साधारणसभा गर्दैछ । सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई...बाँकी

    चैतसम्ममा सूर्यज्योति लाइफले गर्यो रु. ६२.११ करोड दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२ करोड ११ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को चैत महिनासम्ममा बीमितले कुल १८ सय...बाँकी

    सर्वोच्च अदालतद्वारा प्रभु बैंकका सीईओ अशोक शेरचनको पक्षमा अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा बुधबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो। योसँगै इजलासले निवेदकको कानुन...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्ती भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको...बाँकी

    प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलको सेवामा विशेष छुट पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारी भएको छ । एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट...बाँकी

    स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल...बाँकी

    समृद्धि फाइनान्सका नवनियुक्त सीईओ घिमिरेले ग्रहण गरे पदभार

    काठमाडौं । समृद्धि फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले मंगलबार कम्पनीका अध्यक्ष ठाकुर प्रसाद भट्टराईसँग पदभार ग्रहण गरेका छन् । सञ्चालक समितिको फागुन २८ गते सम्पन्न ५१४ औं बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा...बाँकी

    फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ नामक उपहार योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकहरूले आकर्षक बम्पर उपहारसहित साप्ताहिक मोबाइल...बाँकी