News Portal

  • गृहपृष्ठ विमा, समाचार, साधारणसभा

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको...बाँकी

    पहिलो निप्स कर्पोरेट फुट्सल – २०८१ सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टरद्वारा कोशी प्रदेशका बैंक , बीमा कम्पनी तथा नेपाल टेलिकमका बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न गरेको छ । फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को...बाँकी

    भाइको विवाहमा टिका कुमारीले बुहारीलाई दिइन् २० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी हरिवन शाखाकी सिनियर एजेन्सी म्यानेजर टीका कुमारी खड्का (अप्सरा) ले आफ्नो भाइको सुभ विवाहमा बुहारीको मुख हेर्न अवसर पारेर २० लाख रुपैयाँ बराबरको सुखी जीवन आजीवन बीमालेख उपहार दिएकी...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा दियो महल, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष...बाँकी

    आजसम्म शेयर किन्नले सानिमा रिलायन्स लाइफको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा...बाँकी

    एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सिनियर डीसीईओमा सुदेश उपाध्यायको बढुवा

    काठमाडौं । एनएमबि बैंकको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका गोविन्द घिमिरे सीईओमा ४ वर्ष अवधिका लागि नियुक्त भएका छन्। हाल डीसीईओ सुदेश उपाध्याय भने सिनियर डीसीईओमा बढुवा भएका छन्। बैंक सञ्चालक समितिको बैठकको...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को...बाँकी

    आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव...बाँकी

    कामना सेवा विकास बैंकले गर्यो २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

    काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरूका धार्मिक स्थल तथा मन्दिरहरूलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी