News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    औसत एक बैंक शाखा बराबर २५ सय जनसंख्यालाई बैंकिङ सेवा

    काठमाडौं । मुलुकमा औसत एक बैंक शाखाबराबर २ हजार ५०० बढी जनसंख्याले बैंकिङ सेवा उपलब्ध भएको छ। संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्भेक्षण प्रस्तुत गर्दै यस्तो तथ्यांक सार्वजनिक...बाँकी

    वर्षमा एक पटक केवाइसी भर्नुपर्ने

    काठमाडौं । वर्षमा एक पटक केवाइसी भर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाउँमा केवाईसी विवरण भर्नुपर्ने बताए । साथै...बाँकी

    १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकबाट उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार...बाँकी

    नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५०% छुट पाउने म्याद थप

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट पाउने म्याद थप गरिएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै छुट पाउने म्याद थप गरिएको जानकारी गराएको हो। अब बीमितले १८०...बाँकी

    प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सािधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ...बाँकी

    आजसम्म शेयर किन्नले एशियन लाइफको हकप्रद भर्न पाउने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भोलि जेठ १५...बाँकी

    सर्वोच्चद्वारा गभर्नर नियुक्तिमा कारण देखाऊ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार गभर्नरमा पौडेलको नियुक्तिमा कारण देखाऊ आदेश जारी गरेको हो। न्यायाधीश...बाँकी

    सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा (लिम्बु) नियुक्त भएका छन् । बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न...बाँकी