News Portal

  • पूर्व अर्थमन्त्री प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन

    आर्थीकसंसार संवाददाता६ माघ, २०८२
    ७ पटक
    ६ माघ, २०८२

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन् ।

    प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् ।

    २०७४ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौं – ५ मा ईश्वर पोखरेलसँग पराजित भएका महत २०७९ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका थिए ।

    प्रतिकृया दिनुहोस्