News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को सदस्यमा नियुक्त भएका छन्। ढकाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन्। नेपाल धितोपत्र ऐन २०६३...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क २२.८६ % ले बढ्यो, नाफा ४० करोड ३२ लाख माथि

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् । समीक्षा अवधिसम्ममा कम्पनीको...बाँकी

    नेशनल इन्स्योरेन्सको ४३.२९ प्रतिशतले बढ्यो कुल बीमाशुल्क आर्जन, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ...बाँकी

    नेप्सेमा एनआईसी एशिया बैंक डिबेञ्चर-२०९१ सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा एनआईसी एशिया बैंक डिबेञ्चर -२०९१ सूचिकृत भएको छ । बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र...बाँकी

    ग्लोबल आइएमई बैंकको नाफा करिब सवा ६ अर्ब, लाभांश क्षमता १४% माथि

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    प्रभु बैंकको ९६५% ले नाफा बढ्दा लाभांश क्षमता कति ?

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक...बाँकी

    सिद्धार्थ प्रिमियरको नाफा ७१.३१ करोड रुपैयाँ, ईपीएस २५.४१ रुपैयाँ, यस्ता छन् अन्य सूचक

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ३.६३ प्रतिशत बढेर ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ६८ करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद...बाँकी

    नबिल बैंकको नाफा ७ अर्ब १२ करोड रुपैयाँ, लाभांश क्षमता १७.६४ प्रतिशत

    काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १५.०१ प्रतिशत बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख...बाँकी

    अमुदी फुड्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । अमुदी फुड्स लिमिटेडले साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धमा...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, बैंकका ग्राहकहरूले पोखरास्थित रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट प्राप्त गर्न...बाँकी