News Portal

  • नेप्सेमा उच्च गिरावट हुँदा पनि ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
    ७ पटक
    २२ चैत, २०८२

    काठमाडौं । आज नेप्से परिसूचक १०५ दशमलव ५० अंकले घटेर २,६७६ को विन्दुमा कायम भएको छ । आज ७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    प्रतिकृया दिनुहोस्