News Portal

  • रास्वपाका सांसद डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
    ८ पटक
    २२ चैत, २०८२

    काठमाडौं । रास्वपाका सांसद डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आज बसेको संसद बैठकको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

    सुभामुखमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको घोषणा केसीले गरेका हुन् । सभामुखमा लागि रास्वपाका सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए।

    प्रतिकृया दिनुहोस्