News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सलिकोले चारदिने बीमा अभिकर्ता तालिम सम्पन्न

    इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले निर्जीवन बीमा अभिकर्ताहरुका लागि सञ्चालन गरेको चारदिने तालिम सम्पन्न भएको छ। कम्पनीले गत मंसिर १२ गतेदेखि मंसिर १५ गतेसम्म तालिम सञ्चालन गरेको हो। तालिममा बीमालेख, बीमा ऐनलगायतका बीमासँग...बाँकी

    नेशनल लाइफका अभिकर्ताहरुको कोशीटप्पु भ्रमण

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कोशीटप्पु भ्रमण गराएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशीटप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित...बाँकी

    आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम प्रदान गरेको छ। तालिममा सम्पत्ति...बाँकी

    सपोर्ट लघुवित्तको सीईओमा महेशकुमार चौधरी नियुक्त

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेशकुमार चौधरी नियुक्त भएका छन्। संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले चौधरीलाई संस्थाको सीईओमा नियुक्त गरेको हो। चौधरीलाई मंसिर १५ गतेदेखि लागू हुने...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट शेखर बरालले दिएको राजीनामा स्वीकृत भएको छ। बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा आज मंसिर १५...बाँकी

    सप्तरीको फत्तेपुरमा शिखर इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आज मंसिर १५ गतेदेखि त्रियुगा बहुमुखी सहकारी संस्थाको सहकार्यमा सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरको सम्पूर्ण वडामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम मधेश प्रदेशमा सञ्चालन गर्ने पहिलो इन्स्योरेन्स...बाँकी

    मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्टद्वारा नेपाल भ्रमण

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ। नोभेम्बर २९ मा आफ्नो...बाँकी

    आरएडिसी लघुवित्तको वार्षिक साधारणसभाबाट ९.०५% लाभांश पारित

    काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। रुपन्देहीको बुटवल कालिकानगरस्थित वेस्टर्न एसियन होटेलमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ९.०५२६ प्रतिशतले लाभांश...बाँकी

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “सी फुड” मा २७५ सम्म आर्कषक छुट

    काठमाडौं । ज्योति विकास बैंकले ग्राहकवर्गलाई सी फुडबाट माछा-मासुलगायतका अन्य फ्रोजन खाद्यमा २७५ सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी श्री उज्ज्वल ढुंगाना र सिद्धि...बाँकी