News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, मुख्य समाचार, समाचार

    वैदेशिक रोजगारमा रहेका र जान लागेका नेपालीलाई समृद्धि फाइनान्सबाट रेमिट्यान्स भित्र्याउन सहजीकरण

    काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न समृद्धि फाइनान्स कम्पनी र स्किल्ड आम्र्स फर टे«डिङ एन्ड कन्ट्रयाक्टिङ एन्ड क्लिनिङ सर्भिसेसका व्यवस्थापक गंगाप्रसाद...बाँकी

    उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो...बाँकी

    कुमारी बैंकले तोक्यो अधिकतम ३.५ प्रतिशत प्रिमियम, ऋणीलाई सहज हुने

    काठमाडौं । कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आगामी जनवरी १ (पुस १६) देखि लागू हुने गरी बैंकले कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्ने जनाएको छ । नयाँ...बाँकी

    स्वस्तिक लघुवित्तको पातो शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तले सप्तरीको पातो शाखा मार्फत आफना सेवाग्राही, जनसमुदाय, तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितीमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा देवी यादबको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा...बाँकी

    श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

    काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय...बाँकी

    हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला...बाँकी

    मेट लाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग गर्यो साझेदारी

    काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटी सँग साझेदारी गरेको छ । कम्पनीका अनुसार यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि लिएर...बाँकी

    ३ सय रुपैयाँमा नेपाल रिको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर...बाँकी

    के.बि.एल सेक्यूरिटिज सञ्चालनमा

    काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणा ज्यूले कम्पनीको...बाँकी

    स्वस्तिक लघुवित्तको पिपरा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तको पिपरा शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जनकपुरधाम वाड नं ४ मा स्थित जानकी कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको...बाँकी