काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको ठाउँमा उक्त कार्यक्रम सम्पन्न गरेको...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न कायृक्रम गरी पाँचौं वार्षिक उत्सव मनाएको छ । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती...बाँकी
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने भएको छ। मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेको भन्दै डिमर्ज गर्ने जनाएको हो । यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनहरुले धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्ने चेतावनी दिएका छन्। उनीहरुले ‘पहिला थुन अनि सुन’को नीति घातक हुन सक्नेप्रति ध्यानाकर्षण पनि गराएका छन्। नेपाल बैंकर्स संघ,...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । २०७७ मंसिर ३० गते आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी प्रस्तावक– आमा, राधिका सत्याल लुइतेलले थप बीमांक...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले...बाँकी
काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले उक्त अभियान सुरु गरेको हो । यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु डुब्ने अवस्था नरहेको दाबी गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए)ले आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयमा अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। गभर्नर अधिकारीले...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध अवाञ्छित गतिविधि भइरहँदा पनि सरकारले सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। एनबीएको कार्यालयमा आज आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो...बाँकी