काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । सल्ली बजार शाखा...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले सबै वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीको अधिकांश वित्तीय सूचक बढेका...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पुनः पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हेभेन्ली स्पाबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक...बाँकी
काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका–२९ को डिल्ल्लीबजारमा संञ्चालनमा ल्याएको छ । डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा कमलपोखरी काठमाडौंमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य...बाँकी
काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा...बाँकी
काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर बुधवारदेखि विक्री खुला भएको छ । कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको...बाँकी
काठमाडौं । इमर्जिङ नेपालले आजबाट सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २ सय १७ जना आवेदकले ७४ लाख ४७ हजार ३ सय २० कित्ताको लागि आवेदन दिएका हुन् ।...बाँकी