काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.को संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट सञ्चालकमा बैंकको महाप्रवन्धक क्षितिज खड्का नियुक्त भएका छन् । यसअघि बैंकको तर्फबाट सञ्चालकको रुपमा बैंकका नायव महाप्रबन्धक मनिष तिमिल्सिनाले प्रतिनिधित्व गर्दै आएका...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत पोखरा महानगरपालिका–३०, कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले अस्पताललाई नवजात शिशुको शारीरिक...बाँकी
काठमाडौं । गेटवे पेमेन्ट सर्भिस प्रालि र एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकबीच युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालन गर्नमा लागि सम्झौता भएको छ । उक्त सम्झौतामा गेटवे पेमेन्ट प्रालिको तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र युनिफाइड पेमेन्ट...बाँकी
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मनमैजुद्वारा तारकेश्वर नगरपालिका ४ लोलाङस्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन...बाँकी
काठमाडौं । सूर्या लाइफले संस्थापक शेयरधनी संचरना परिवर्तन प्रकृयाँ अगाडी बढाएको छ । कम्पनीले हाल कायम संस्थापक तथा सर्वसाधारण शेयरधनीको अनुपात ६०:४० लाई परिवर्तन गरी संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम...बाँकी
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स प्रालिले कैलाली लम्किचुहाका लक्ष्मी ठकुरीलाई बीमालाभ सहित २० लाख २७ हजार ८६३ रुपैयाँ रकम भुक्तानी गरेको छ । उक्त रकम लक्ष्मीका स्वर्गीय श्रीमान जमान सिंह देउवाको मृत्यु पश्चात प्रदान गरिएको...बाँकी
काठमाडौं । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीचसम्झौता भएको छ । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाखको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । बैंकले बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १२ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा प्राधिकरणको मुनाफा ६ अर्ब १८ करोड रुपैयाँ थियो ।...बाँकी
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ३० गुणाले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७१ लाख...बाँकी