News Portal

  • नेशनल माइक्रोफाइनान्सको संचालकमा क्षितिज खड्का

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७८
    ८९१ पटक
    १० फागुन, २०७८

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.को संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट सञ्चालकमा बैंकको महाप्रवन्धक क्षितिज खड्का नियुक्त भएका छन् ।
    यसअघि बैंकको तर्फबाट सञ्चालकको रुपमा बैंकका नायव महाप्रबन्धक मनिष तिमिल्सिनाले प्रतिनिधित्व गर्दै आएका थिए ।

     

    प्रतिकृया दिनुहोस्