News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘बैंक दर र कर्जाको जोखिम भारलाई घटाऔं, काउन्टर साइक्लिकल बफरको व्यवस्था रोकौं’

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट बैंकलाई विभिन्न १७ बुँदे सुझाव दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी गरिरहेको अवस्थामा परिसंघले सम्बोधनको लागि विभिन्न नीतिगत सुझावहरु...बाँकी

    नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन

    काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो । अहिले नेपाली बजारमा हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु पर्याप्त उपलब्ध छन् ।...बाँकी

    नेको इन्सुरेन्सद्वारा दैलेख र जाजरकोटका भूकम्पपीडितलाई दाबी भुुक्तानी

    काठमाडौं । नेको इन्सुुरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा पुुर्याउँदै आएको छ। आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य हो। हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भई गएको विनाशकारी भूूकम्पबाट क्षति भई यस...बाँकी

    सलिकोले चारदिने बीमा अभिकर्ता तालिम सम्पन्न

    इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले निर्जीवन बीमा अभिकर्ताहरुका लागि सञ्चालन गरेको चारदिने तालिम सम्पन्न भएको छ। कम्पनीले गत मंसिर १२ गतेदेखि मंसिर १५ गतेसम्म तालिम सञ्चालन गरेको हो। तालिममा बीमालेख, बीमा ऐनलगायतका बीमासँग...बाँकी

    नेशनल लाइफका अभिकर्ताहरुको कोशीटप्पु भ्रमण

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कोशीटप्पु भ्रमण गराएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशीटप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित...बाँकी

    आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम प्रदान गरेको छ। तालिममा सम्पत्ति...बाँकी

    सपोर्ट लघुवित्तको सीईओमा महेशकुमार चौधरी नियुक्त

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेशकुमार चौधरी नियुक्त भएका छन्। संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले चौधरीलाई संस्थाको सीईओमा नियुक्त गरेको हो। चौधरीलाई मंसिर १५ गतेदेखि लागू हुने...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट शेखर बरालले दिएको राजीनामा स्वीकृत भएको छ। बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा आज मंसिर १५...बाँकी

    सप्तरीको फत्तेपुरमा शिखर इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आज मंसिर १५ गतेदेखि त्रियुगा बहुमुखी सहकारी संस्थाको सहकार्यमा सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरको सम्पूर्ण वडामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम मधेश प्रदेशमा सञ्चालन गर्ने पहिलो इन्स्योरेन्स...बाँकी

    मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्टद्वारा नेपाल भ्रमण

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ। नोभेम्बर २९ मा आफ्नो...बाँकी