काठमाडौं । सगरमाथा इन्स्योरेन्सले देउरी स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले एम्बुलेन्स किन्नलाई उक्त स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर...बाँकी
काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे १८ प्रतिशत लाभांश पारित भएकाे छ ।कम्पनीकाे ३३ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक...बाँकी
काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर तोकिएको जिल्लामा बीमा सम्बन्धी प्रचारात्मक कार्य सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले गत १३ गते जीवन बीमा कम्पनीहरुलाई जिल्ला विभाजन गर्ने प्रयोजनका लागि चिठ्ठा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपालपे क्युआरको लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर सुबिधा सुरु भएको छ। यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर मार्फत...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले बुटवल शाखाबाट खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेको हो...बाँकी
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहको रिक्त रहेको सञ्चालक पदमा डा. दीर्घमान गुरूङलाई फागुन २६ गतेदेखि लागू हुने गरी...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लि. ले पहिलो पटक संस्थागत परामर्श कर्पाेरेट एडभाइजरी सेवा अन्तर्गत बिजनेश कन्सेप्ट टु लिसनिङ सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत क्रिष्टल पावर डेभलपमेन्ट र ग्लोबल आइएमई क्यापिटलबिच सम्झौता...बाँकी