काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोना संक्रमणका कारण ज्यान...बाँकी
काठमाडौं । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय सहयोग गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले भक्तपुरको थिमी र काँडाघारीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकको थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबिन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले चैत ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर(ऋणपत्र) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लि.को माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिति २०७८ फागुन २८ गते जिल्ला सत्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.–४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेफर नेपालसँग सम्झौता गरेको छ । हेफर नेपालले विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, MDRT, COT तथा TOT लाई सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८/११/२२ गतेका दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको...बाँकी
काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सि.बि.आई.एल. क्यापिटल लिमिटेडले एभरेष्ट कलेजका बिबिए विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन...बाँकी
काठमाडौं । मुलुकभरी मनाइने फागु पर्व (Holi Festival) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।...बाँकी