आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८

काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सि.बि.आई.एल. क्यापिटल लिमिटेडले एभरेष्ट कलेजका बिबिए विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरियो ।