News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    एशियन लाइफको नारायणगढ शाखाले दियो बीमा वापतको दाबी रकम

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी बिजय चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । कम्पनिले बिजय चौधरीको घरमै गई एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती रमिया चौधरीलाई...बाँकी

    सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गोदावारी नगरपालिका कैलाली स्थित बीमित स्व. फुलाराम चौधरीको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक चौधरीको श्रीमति उर्मिला देबी चौधरीलाई बीमा वापतको ६ लाख, बोनश वापत ४९...बाँकी

    एशियन लाइफद्धारा शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय धिरेन्द्र बहादुर शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी वापतको १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो । दैलेखको चामुन्डाविन्द्रासैनी...बाँकी

    एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गोरखाको धार्चे ०४, लाप्राक निवासी सुनबहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ । २०७८ माघ १४ गते हृदयघातको कारण...बाँकी

    महालक्ष्मी बैंकद्वारा ईलाका प्रहरी कार्यालयलाई आरओ प्लान्ट हस्तान्तरण

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस...बाँकी

    एनएमबि बैंकको मालपोत कार्यालयमा विस्तारित काउण्टर शुभारम्भ

    काठमाडौं । एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले विस्तारित काउण्टर शुभारम्भ गरेको हो । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...बाँकी

    जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ्ग कन्फेरेन्स २०७८ सम्पन्न

    काठमाडौं । जनरल इन्स्योरेन्सको मिति २०७८ फागुन १९,२० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रालिमा देशैभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु समुपस्थितिमा सभ्य–भब्य अर्धवार्षिक मार्केटिङ्ग कन्फेरेन्स २०७८ सुसम्पन्न भयो ।...बाँकी

    माछापुच्छ्रे बैंकको वीरगञ्जमा नयाँ शाखा उद्घाटन

    काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एवं माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन...बाँकी

    कोका–कोला नेपालले हजार महिला व्यवसायीहरुलाई “सक्षम” तालिम प्रदान गर्दै

    काठमाडौं । महिला सशक्तिकरण र समानताले समाजमा थुप्रै सकरात्मक प्रभाव पर्ने कुरा त सर्वविदित नै छ । त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनि महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा थप दुईवटा सेवा शुभारम्भ

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आज मिति २०७८ साल फागुन २३ गते आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालको सभापतित्व, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग...बाँकी