News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, विमा, समाचार

    कुमारी बैंकले हेलिकप्टर चार्टर गरेर दियो वृद्धभत्ता

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता वितरण गरेको छ । बैंकले सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न...बाँकी

    लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

    काठमाडौं । नेपालको अग्रणी केबल ब्राण्ड लिटमस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बीचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी...बाँकी

    काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ मा कुमारी जबको सहकार्य

    काठमाडौं । काठमाडौंको मुख्य सडक हुन् या गल्ली हुन्, फोहोर थुप्रिएको दृष्य हाम्रो लागि कुनै नौलो दृष्य होइन । र, यो फोहोर व्यवस्थापनको लागि सरकारले पर्याप्त प्रयास नगरेकोमा सरकारलाई दोष दिन पनि हामी पछि हटेका...बाँकी

    एलआइसी नेपालको २०% बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ११ गते सम्पन्न गरेको १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा...बाँकी

    नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेंन्स अवार्ड २०२२

    काठमाडौं । नबिल बैंकले नेशनल एचआर एक्सेलेंन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड...बाँकी

    टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने

    काठमाडौं । यही बैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (National ICT Day Offer) उपलब्ध गराउने...बाँकी

    मुक्तिनाथका ग्राहकले डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक रक्लिनिकबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप...बाँकी

    गभर्नर अधिकारीको पक्षमा आयो सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फौसाला गरेको छ । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। अब सर्वोच्चको यस्तो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने छन्...बाँकी

    अजोड इन्स्योरेन्सका सीईओ खत्रीले पाए निरन्तरता

    काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । समितिको उक्त निर्णयलाई बीमा...बाँकी

    नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार...बाँकी