News Portal

  • किसान लघुवित्तका कामु र नायव प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

    आर्थीकसंसार संवाददाता४ साउन, २०७९
    ४३९ पटक
    ४ साउन, २०७९

    काठमाडौं । किसिन लघुवित्त वित्तीय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन् । घरायसी कारण देखाउदै कामु सिइओ देवेन्द्र बहादुर शाह र नयाव प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बटालाले राजिनामा दिएका हुन् ।
    दुबैले दिएको राजिनामालाई संस्थाको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सञ्चालक समितिले भदौ एक गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।

     

     

    प्रतिकृया दिनुहोस्