News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सिबिफिन र एक्यानवीच सम्झौता

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) वीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिबिफिनको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका हुन्...बाँकी

    बीमा विद्येयकमा सर्भेयरलाई मध्यस्थकर्ताबाट हटाउन संघद्धारा अर्थमन्त्रीलाई आग्रह

    काठमाडौं । सर्भेयर संघले बीमा विद्येयकमा सर्भेयरलाई मध्यस्थकर्ताको रुपमा राखेको भन्दै तत्काल हटाउन अर्थमन्त्री समक्ष आग्रह गरेको छ । संघका अध्यक्ष मोक्ष पुरुष ढकाल सहितको टोलीले आज अर्थमन्त्री जनार्दशन शर्मालाई भेटेर सर्भेयरसँग सम्बन्धित व्यवस्थाहरु हामीलाई...बाँकी

    अबदेखि आइपीओ भर्दा सानिमा बैंकले आश्वा शुल्क नलिने

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्राथमिक शेयर आवेदन वापत ग्राहकहरुबाट आश्वा शुल्क नलिने भएको छ । सानिमा बैंकको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको सूचनामा सि आस्वा वा आस्वा प्रणालीबाट सर्वसाधारणले सानिमा बैंकमा रहेको आफ्नो खातामार्फत्...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकले ल्यायो दोब्बर हुने मुद्धती योजना

    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक आफ्नो स्थापनाको नवौं वर्ष पार गरी दशौं वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको छ । बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९...बाँकी

    स्थानीय तहको समृद्धिको आधार सहकारी हो: नगरप्रमुख रेग्मी

    वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले...बाँकी

    प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

    काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना  हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ८ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा T3 थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस...बाँकी

    राष्ट्रिय बीमा संस्थान र भरतपुर महानगरपालिकाबीच छोरी जीवन बीमा गर्ने सम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान र भरतपुर महानगरपालिकाबीच छोरी जीवन बीमा गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरुको आफ्नो क्षेत्रभित्र सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको जीवन बीमा गर्ने...बाँकी

    धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे साधारण शेयर बाँडफाँड कार्यक्रम सम्पन्न

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ३,३१,००० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,०९,२९५ कित्ता शेयर...बाँकी

    आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन ः सार्वजनिक गरेको छ । सो अफर यहिँ शुक्रबार १० गते हुने...बाँकी

    कामको खोजीमा हुनुहुन्छ ?

    काठमाडौं । नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन । यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ । अझ...बाँकी