News Portal

  • राष्ट्रिय बीमा संस्थान र भरतपुर महानगरपालिकाबीच छोरी जीवन बीमा गर्ने सम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७९
    ३१२ पटक
    ९ भदौ, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान र भरतपुर महानगरपालिकाबीच छोरी जीवन बीमा गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरुको आफ्नो क्षेत्रभित्र सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको जीवन बीमा गर्ने गराउने सम्बन्धी सम्झौता भएको हो ।
    उक्त सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि प्रसाद पाठक र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहलले हस्ताक्षर गरेका हुन् । महानगरबासी छोरीहरुलाई राहत पुर्याउने उद्देश्यले छोरी जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको मेयर दाहलले जनाएकी छिन् ।

    प्रतिकृया दिनुहोस्