News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    बीमा समिति सुदूरपश्चिम प्रदेशद्वारा जीवन बीमा सम्बन्धी समसामायिक बिषयमा छलफल कार्यक्रम सम्पन्न

    काठमाडौं । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा कर्मचारीहरु खेम राज जोशी, राजु रानाको उपस्थितिमा जीवन बीमा कम्पनीहरुका कैलाली जिल्ला धनगढीका शाखा प्रमुखहरुसँग जीवन बीमा तथा लघु बीमा व्यवसाय सम्बन्धमा आवश्यक...बाँकी

    ३० करोड मुद्दती लगानी गर्न कोषले शिलबन्दी प्रस्ताव माग्यो

    काठमाण्डौं । निक्षेप तथा सुरक्षण कोषले ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नको लागी वाणिज्य बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ । कोषले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै सात दिनभित्र प्रस्ताव पेश गर्नको लागी क वर्गका...बाँकी

    पूँजी वृद्धि गर्न एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बीमा...बाँकी

    सानिमा बैंकको १० वर्षे डिबेन्चर नेप्सेमा सूचीकृत

    काठमाडौं । सानिमा बैंक लिमिटेडको १० वर्ष अवधि र १० दशमलब २५ प्रतिशत ब्याजदर भएको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच अंकित तथा चुक्ता मूल्य १ हजार...बाँकी

    नेपाल मर्चेन्ट बैंकर संघद्वारा “एमबान स्र्पोट्स मिट २०२२” खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने

    काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘Together for a Healthy Lifestyle’ भन्ने नारासहित पहिलो पटक “एमबान स्र्पोट्स मिट २०२२” (“MBAN Sports Meet 2022”) अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ । उक्त प्रतियोगितामा...बाँकी

    सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

    काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित...बाँकी

    नेपाल लाइफका जोनल हेड दिगविजय सिंघलको भव्य विदाई, एउटै कम्पनीमा २० वर्ष २० दिनको अनुभव

    काठमाडौं । नेपाल लाइफका ‘जोनल हेड’ दिगविजय सिंघल नेपाल लाइफबाट अलग्गिएका छन् । उनले नेपाल लाइफमा २० वर्षे सेवा पुरा गरेर राजिनामा  दिएका हुन् । उनलाई नेपाल लाइफले आज भव्य विदाई गरेको छ । प्रमुख...बाँकी

    सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन केन्द्रमा सानिमा लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक दिने बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि उक्त...बाँकी

    यूनाइटेड इन्स्योरेन्समा रोजगारीको सुनौलो अवसर

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा असिस्टेन्ट पदमा १ जना र फाइनान्स डिपार्टमेन्टमा अफिसर पदका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले...बाँकी

    प्राइम लाइफद्धारा एजेन्सी रिफ्रेसमेन्ट तथा तिज विशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले अभिकर्ता पुनर्ताजगी ,अभिकर्ता सम्मान र तिज स्पेसल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीले भव्य र सभ्य रुपमा महेन्द्रनगरमा सप्पन्न गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख...बाँकी