काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना...बाँकी
काठमाडौं । बिहीबारको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको कारोबार हो । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका बिभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको छ ।...बाँकी
काठमाडौं । आइएमई लाइफ विराटचोक शाखाले अवार्ड तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी –३ मा रहेको ड्रिमल्याण्ड फन पार्कको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षको व्यवसायमा आधारित भएर अवार्ड तथा थप...बाँकी
काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्सुरेन्स लिमिटेडवीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक (Cimex Inc.-BYD) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक...बाँकी
काठमाडौं । के.एल.दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा स्काइवर्थहोम अप्लायन्समा “स्काइवर्थ क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि लिलाम बढाबढ गरी सर्वसाधारणमा विक्री गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर...बाँकी
काठमाडौं । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको ९ दशमलव ५ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता शेयर भदौ २० गते नेप्सेमा सूचीकृत...बाँकी