काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिन्जन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखाले ३ लाख १० हजार रुपैयाँको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । २०७७ असोज...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्न कम्पनीमा निवेदन पेश गरेकोले कम्पनीले उसको नाममा रहेको उक्त...बाँकी
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छुट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले द्यभथयलम ँष्त एचष्खबतभ ीष्mष्तभम ९न्यमि’क न्थm० सँग...बाँकी
काठमाडौ । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाअन्तर्गत “वे टु लिस्टिङ” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले “वे टु लिस्टिङ” सेवाअन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक...बाँकी
काठमाडौं । “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप” पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त...बाँकी
काठमाडौं । बजाज थ्री ह्वीलर्स, BAJAJ RE BS6 / BAJAJ Maxima C को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम “यस पालीको...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएका दमक ९ निवासी दिपक नेपालको परिवारलाई दावि गरे बराबरको बीमा रकम भुक्तानी गरेको...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापत १२ लाख ४४ हजार ७ सय ३१ रुपैयाँको चेक हस्तान्तरण...बाँकी
काठमाडौं ।समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उक्त नयाँ शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका...बाँकी
काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तर्क्रिया कार्यक्रम बारा जिल्लाको प्रसौनी गाउँपालिकासँग रामजानकी धर्मशालामा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व समितिको विरगञ्ज प्रादेशिक कार्यालयका...बाँकी