News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    निर्वाचन आयोगद्वारा निर्वाचन लक्षित टिकटक प्रतियोगिताको आह्वान, पुरस्कार ५० हजार दिइने

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट...बाँकी

    डिजिटल भुक्तानीमा कारोबार बढ्यो, भदौ महिनामा मात्रै झण्डै ३ खर्बको कारोबार

    काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो ।...बाँकी

    मौसम खुलेसँगै पर्वतीय उडानमा आकर्षण बढ्यो

    काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम प्राकृतिक...बाँकी

    गुराँस लाइफको साधारण सभा आज, लाभांश पारित सहित यस्ता छन् अन्य विशेष एजेण्डा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कार्तिक ४ गते आफ्नो १२औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको...बाँकी

    नेपाल लाइफको तिहार धमाका, २५ हजार प्रथम बीमा शुल्क बराबर चाँदीको सिक्का उपहार

    काठमाडौं । नेपाल लाइफले तिहारलाई लक्षित गर्दै अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ तिहार धमाका’ भन्दै २५ हजार प्रथम बीमा शुल्क आर्जन गर्नेलाई चाँदीको सिक्का उपहार दिने भएको छ । अभिकर्ताले २५...बाँकी

    सूर्या लाईफ र ज्योती लाईफको मर्ज पक्का

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीबीच...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सले गर्यो ७.८३ लाभांश प्रस्ताव, मर्जरको सम्झौता पनि स्वीकृत

    काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१(कर सहित) प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीकाे शुक्रबार बसेकाे १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि...बाँकी

    आइएमईको उत्सव अफर ; सातौँ हप्ताको नतिजा घोषणा

    काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ...बाँकी

    नेपाल टेलिकमले ल्यायो अटम अफर २०७९ सञ्चालनमा

    नेपाल टेलिकमले अटम अफर २०७९ (Autumn Offer 2079) सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर (Summer Offer) सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ...बाँकी

    वायुसेवा निगमले सञ्चयकाेष र नागरिक लगानीलाई रु‍. ७३ कराेड भुक्तानी गर्याे

    काठमाण्डाै‌ । खराब व्यवस्थापनकाे मारबाट गुज्रिरहेकाे सरकारी स्वामित्वकाे हवाई सेवा प्रदायक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चयकाेष र नागरिक लगानी काेषलाई कर्जावापतकाे रकम आ‌ंशिकरूपमा भुक्तानी गरेकाे छ । नेपाल एयरलाइन्सले ऋणकाे किस्तावापतकाे कूल ७३ कराेड ९...बाँकी