News Portal

  • नेपाल लाइफको तिहार धमाका, २५ हजार प्रथम बीमा शुल्क बराबर चाँदीको सिक्का उपहार

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७९
    ३९ पटक
    ४ कार्तिक, २०७९

    काठमाडौं । नेपाल लाइफले तिहारलाई लक्षित गर्दै अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ तिहार धमाका’ भन्दै २५ हजार प्रथम बीमा शुल्क आर्जन गर्नेलाई चाँदीको सिक्का उपहार दिने भएको छ ।
    अभिकर्ताले २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बराबर एउटा चाँदीको सिक्का पाउनेछन् । विजनेस टिम तर्फ भने ५ लाख प्रिमयम बराबर १० ग्रामको चाँदीको सिक्का पाउने कम्पनीले जनाएको छ । यो योजना कार्तिक एक गतेदेखि ६ गतेसम्मको लागि मात्रै लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस्