काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कृष्ण उप्रेती पुनः नियुक्त भएका छन् । लघुवित्तको पुष १ गते बसेको संचालक समितिको बैठकले सिइओ उप्रेतीलाई पुष ४ गतेदेखि लागू हुनेगरी आगामी...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्सले यस बर्ष लाभांश नदिने भएको छ । फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफा र आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण प्रतिवेदनको आधारमा यस...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्सको स्थानान्तरित विरगंज शाखा उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त रुपमा...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले पुष ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिइसकेपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । आर्थिक पत्रकारहरुका लागि समसामयिक, आर्थिक तथा बैंकिङ विषयको अभिमुखिकरण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ऋणीले कर्जा लिइसकेपछि तिर्दैन भन्न नमिल्ने...बाँकी
काठमाडौं । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ । यससँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पाेरेट कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले पुतली सडकस्थित न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो । यस अघि कम्पनीको कर्पाेरेट कार्यालय कमलादीमा रहेको थियो ।...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले पुस २२ गते ७४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले यस अगाडी सञ्चालक समितिबाट घोषणा भएको ८ प्रतिशत बोनस शेयर पारित गर्नेछ । कम्पनीले चुक्ता पूँजी एक अर्ब...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो...बाँकी
काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तयार पारेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने...बाँकी