News Portal

  • गोर्खाज फाइनान्सको विरगंज शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता३ पुस, २०७९
    २६७ पटक
    ३ पुस, २०७९

    काठमाडौं । गोर्खाज फाइनान्सको स्थानान्तरित विरगंज शाखा उद्घाटन भएको छ ।
    शुक्रबार एक कार्यक्रमका बीच संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
    हाल गोर्खाज फाइनान्सले २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जालमार्फत वित्तिय सेवा दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्