आर्थीकसंसार संवाददाता१ पुस, २०७९
१ पुस, २०७९काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पाेरेट कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले पुतली सडकस्थित न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो ।
यस अघि कम्पनीको कर्पाेरेट कार्यालय कमलादीमा रहेको थियो ।