News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । बीमा प्राधिकरणले पछिल्लो समय देशको विभिन्न ठाउँहरुमा गएर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसैक्रममा बीमा प्राधिकरणले यही पुस २४ गते कालीगण्डकी गाउँपालिका जैपते, स्याङजाको श्री विरेन्द्र माध्यमिक विद्यालय र...बाँकी

    महालक्ष्मी लाइफका सिइओ भट्टराईको कार्यकाल थप्न प्राधिकरणले दियो अनुमति

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको कार्यकाल थप्न अनुमति दिएको छ । उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न अनुमति प्रदान गरेको...बाँकी

    प्रभु इन्स्योरेन्सले गर्यो ७.०५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटीका अभिकर्ताहरु सम्मानित

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कनफरेन्समा सहभागिता जनाउन सफल...बाँकी

    नेपाल लाइफको ‘एमडीआरटी’ अचिभर्स अवार्ड–२०२३ समारोह भव्यतापूर्वक सम्पन्न

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०७९ साल पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन्...बाँकी

    पालुन खोला हाईड्रोपावरले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९,००,००० कित्ता शेयर...बाँकी

    नेपाल धितोपत्र बोर्डले मुद्धती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंकहरुलाई आफूले दिन सक्ने एक वर्षे व्याज दर सहित सिलवन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो...बाँकी

    थप तीन स्थानमा महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको थप स्थानहरुमा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको महिला रोजगारी र आय वृद्धिको लागि संचालित कार्यक्रम ‘महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ’ थप ३ स्थानहरुमा संचालन भएको हो...बाँकी

    सिटिजन लाइफले डाक्यो साधारण सभा, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठले माघ १५ गते, आइतबार अलोफ्ट, काठमाडौं छायाँ कम्पलेक्समा अपरान्ह ५ बजे बोलाएको हो ।...बाँकी

    प्राइम लाइफकाे गुराँस र युनियन लाइफसँगकाे मर्जरमा जाने बाटाे खुल्याे

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंकको आइतबार सम्पन्न वार्षिक साधारणसभाले मर्जर समितिबाट भएका निर्णयहरुकाे अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने...बाँकी