News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    प्राइम कमर्सियल बैंकमा ५ जना संचालक नियुक्त

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । यसअघि पुष २८ गते सम्पन्न बैंकको...बाँकी

    सनराइज क्यापिटलले ल्यायो विशेष छुट योजना

    काठमाडौं । सनराइज क्यापिटलले आफ्नो सेवाको ३० बर्षे पुरा गरेको अवसरमा बिशेष छुट योजना ल्याएको छ। नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि.सं २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको...बाँकी

    साधना लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल गोरखा बिसौनी गोरखा नगरपालिका–६, गोरखामा शनिवार सम्पन्न भएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सको १३औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लघुवित्तका अध्यक्ष सुरेन्द्र राज रेग्मीको अध्यक्षतामा आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आवको मुनाफाबाट...बाँकी

    फरवार्ड माईक्रोफाइनान्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट ३०...बाँकी

    यती एयरकाे हवाई बीमा हिमालयन एभरेष्टसँग,दाबी भुक्तानीकाे जाेखिम बेलायती पूनर्बीमककाे काँधमा

    काठमाडौं । यती एयरले आज पोखरामा दुर्घटना भएको एटिआर ७२-५०० विमानको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रहेको छ । दुर्घटना लगत्तै हिमालयनले पुनर्बीमा कम्पनी मार्फत क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाएको छ । कम्पनीले भने...बाँकी

    यती एयरलाइन्सको भोलि हुने उडान सबै रद्द

    काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको...बाँकी

    हवाई दुर्घटना: ६८ जनाको मृत्यु, कति पाउँछन् मृतकका परिवारले बीमा वापतको रकम ?

    काठमाडौं । आइतबार यती एयरको पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३...बाँकी

    गुराँस, प्राइम र युनियन मर्ज भई हिमालयन लाइफ बन्ने, अध्यक्ष र सीईओ दुबै यूनियनबाट

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बराबरी हैसितमा मर्जर गरेर ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिडेड’ राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । तीन वटै कम्पनीका अध्यक्षहरु युनियन लाइफको...बाँकी

    प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

    काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बैंकको पुस २८ गते सम्पन्न १५ औं...बाँकी