News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बीग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट

    काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ । यस छुट...बाँकी

    आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

    काठमाडौं । आइएमई पेले मोबाईल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको छ । यस अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई...बाँकी

    हजारभन्दा बढी महिला व्यवसायीहरुलाई कोका–कोलाको सक्षम तालिम प्रदान

    काठमाडौं । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी...बाँकी

    नेपाल लाइफको बीमा रकम अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार

    काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका छन्...बाँकी

    नेपाल लाइफका अभिकर्ता राजु भण्डारीले पाखुरामा बनाए कम्पनीको लोगो अंकित ट्याटु

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता राजु भण्डारीले आफ्नै पाखुरामा नेपाल लाइफको लोगो अंकित ट्याटु बनाएका छन् । नेपाल लाइफको इतिहासमै पहिलो पटक अभिकर्ता भण्डारीले कम्पनीको लोगोलाई चिनाउन ट्याटु बनाएका हुन् । ताप्लेजुङ्ग जिल्लाका...बाँकी

    मेटलाइफ इन्स्योरेन्सद्धारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म निर्धारण

    काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा पहिला  बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रै एक्चुरियल मूल्याङ्कन...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा

    काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नगद लाभांश वितरण गरेको छ । पुष ७ गते सम्पन्न ३६ औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने नगद लाभांश हितग्राहीको खातामा जिम्मा गरेको...बाँकी

    नेरुडे लघुवित्तले डाक्यो १६ औं वार्षिक साधारणसभा, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा यहि माघ २८ गते हुने भएको छ । लघुवित्तले माघ २८ गते शनिवार विहान ११ बजे उद्योग संगठन मोरङको सभाहलमा १६ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ...बाँकी

    महालक्ष्मी विकास बैंकले नियुक्त गर्याे लेखापरीक्षक

    काठमाडौं । महालक्ष्मी विकास बैंकले लेखापरीक्षक नियुक्त गरेको छ । पुष २९ गते सम्पन्न बैंकको २१ औं वार्षिक साधारणसभाबाट बैंकको आर्थिक वर्ष २०७९ /०८० को लेखापरीक्षणका लागि लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । उक्त...बाँकी

    माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ४७६ औं बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।...बाँकी