News Portal

  • यती एयरलाइन्सको भोलि हुने उडान सबै रद्द

    आर्थीकसंसार संवाददाता१ माघ, २०७९
    ६१३ पटक
    १ माघ, २०७९

    काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ ।
    आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो ।
    एयरलाइन्सले  आपतकालीन र उद्धारका उडान भने हुने जनाएको छ ।
    ४ चालक दलका सदस्य र ६८ यात्रु सवार गरेकाे विमान दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस्