काठमाण्डाै । तीन जीवन बीमा कम्पनीहरू प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्याेरेन्सबीच मर्जरकाे अन्तिम सम्झाैता पत्रमा आइतबार दिउँसाे हस्ताक्षर हुँदैछ। यी कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा २०७९ बैशाख २९ गते प्रारम्भिक सम्झाैता...बाँकी
काठमाडौं । मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा गरेको छ । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान बि. सं. २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएकोमा बि. सं २०६७ मा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा पुस ३० गते शनिवार युनाइटेड वर्ड सेन्टरको तेस्रो तल्लामा सम्पन्न भएको हो । कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा २०७८/७९ को...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ । पुस ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको हो। यसै...बाँकी
काठमाडौं । नेपालसरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्र सेवक कर्मचारीहरुबीच सावधिक जीवन बीमा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ बानेश्वरको अल्फा हाउसमा आयोजित कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट अर्थमन्त्रालय, राष्ट्रिय किताब खाना निजामती,...बाँकी
काठमाण्डाै । सामाजिक सुरक्षा काेषले जम्मा गर्न लागेकाे मुद्दती निक्षेपमा ९ अर्ब ६६ कराेड रुपैयाँ लगानीका लागी वाणिज्य बैंकले प्रस्ताव पेश गर्नका लागी आइतबार अन्तिम दिन । काेषले याेगदानकर्ताबाट संकलित रकम लगानीका लागी मुद्दती निक्षेपमा...बाँकी
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण...बाँकी
काठमाण्डाै । नेपाल वायूसेवा निगमले कर्मचारी संचय काेषसँग जहाज खरिद गर्न लिएकाे ऋणकाे साँवा र ब्याज वापत थप ३३ कराेड ९ लाख ५५ हजार रूपैयाँ भुक्तानी गरेकाे छ । निगमले शुक्रबार याे रकम भुक्तानी गरेकाे...बाँकी
काठमाण्डौ । सोलार फार्म लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त...बाँकी
काठमाडौं । यस मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९...बाँकी