News Portal

  • डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०८२
    २४ पटक
    २७ जेठ, २०८२

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयले नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्