News Portal

  • सुर्याज्योती लाईफ गण्डकी रिजनद्धारा पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७९
    २०७ पटक
    १० फागुन, २०७९

    काठमाडौं । सुर्याज्योती लाईफ इन्स्योरेन्स गण्डकी रिजन कार्यालायले पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त क्षेत्रका अभिकर्ता र एजेन्सी म्यानेजरको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा जोनल हेड किरण गौतम, प्रदेश प्रमुख रामजी बाराल र गण्डकी रिजन प्रमुख मीन बहादुर जि सिको उपस्थिति रहेको थियो । कार्यक्रममा वर्तमान अवस्थामा जीवन बीमा व्यवसायमा कसरी सफल हुने भन्ने बारेमा विभिन्न आयाम सहित प्रशिक्षण प्रदान गरिएको थियो।
    कार्यक्रममा पोखरा क्षेत्रका सुर्याज्योतिमा संलग्न अभिकर्ताको व्यापक उपस्तिथि रहेको थियो।

    प्रतिकृया दिनुहोस्