काठमाडौं । एनएमबि लघुवित्तले बैशाख १५ गते १०औं वाषिृक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा पोखरामा आयोजना...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा लैनचौर बैंङक्वेटसमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा रामहरि अर्यालले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार शर्मालाई राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेश धनगढीले दार्चुला जिल्लाको सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको...बाँकी
काठमाण्डाै । एशियन लाईफ इन्स्याेरेन्स पेशागत अभिकर्ता संघ बीमक समितिले नयाँ कार्य समिति चयन गरेकाे छ। बुटवलमा शनिबार सम्पन्न दुई दिने केन्द्रीय अधिवेशनकाे बन्द शत्रले दामाेदर लामिछानेकाे नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेकाे हाे...बाँकी
तनहुँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौडा शाखाको आयोजना तथा प्राइम लाइफ इन्स्योयोरेन्स कम्पनी, र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको समन्वयमा आज दुलेगौडामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास...बाँकी
काठमाडौं । एनआईबिएल एस क्यापिटल,एसीआन कोशी प्रदेश कमिटि र पायोनियर ल एसोसियट्सको सहकार्यमा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रम बिराटनगरको बञ्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेसमा आयाजना गरिएको थियो ।...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २९० रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्ने कार्य शुरु गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका...बाँकी