सुर्खेत । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाको सुर्खेत बिरेन्द्रनगर वडा नं. ६ शाखा कार्यलयले विभिन्न सिपमुलक तालिम दिएको छ । कम्पनीले आफ्ना समुह सदस्य हरुलाइ संस्थाको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गतको दुइ दिने डल कुशन बनाउने तालिम प्रदान गरेको हो ।
उक्त तालिम बिरेन्द्रनगरको होटल आमाको भान्सा घरमा संचालन भएको थियो । २९ गते देखि सुरु भइ ३० गते सम्म ंसंचालित उक्त तालिममा सुमुन्द्र सुनामले प्रशिक्षण दिएका थिए । संस्थाको शाखा कार्यलय बिरेन्द्रनगरका शाखा प्रमुख बुद्धिसागर बिश्वकर्माको सभापतीत्वमा सन्चालित उक्त तालिमको उद्घाटन कार्यक्रमको स्वागत मनतब्य संस्थाको फिल्ड कर्मचारी दुर्गा थापाले राखेकी थिइन् ।
बिशेष अतिथीको रुपमा प्रशिक्ष समुन्दा सुनाम रहेका थिए । साथै कार्यक्रको सन्चालन फिल्ड कर्मचारी हरि चौधारीले गरेका थिए । दुई दिन सम्म सन्चालित उक्त तालिममा करिब ३५ जनाको सहभागीता रहेको थियो ।
जनउत्थान सामुदायिक लघुबित्तद्धारा २ दिने डल कुशन बनाउने तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता१ चैत, २०७९
१ चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान